नेकपा एमाले संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

नेकपा एमाले संसदीय दलको बैठक बस्दै


३ बैशाख २०८१, सोमबार


काठमाडौँ। नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।

आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै संसद्का काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस