नेपालले कतारलाई दियो २११ रनको लक्ष्य, दीपेन्द्रले प्रहार गरे एक ओभरमा ६ छक्का  « प्रशासन
Logo १४ जेष्ठ २०८१, सोमबार
   

नेपालले कतारलाई दियो २११ रनको लक्ष्य, दीपेन्द्रले प्रहार गरे एक ओभरमा ६ छक्का 


१ बैशाख २०८१, शनिबार


काठमाडौँ । एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ ।

ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाएको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले बिस्फोटक ब्याटिङ गर्दै ६४ रन जोडे । जम्मा २१ बल खेलेका उनले ७ छक्का र ३ चौकाको मद्दतमा ६४ रन बनाएका हुन् ।

त्यस्तै आसिफ शेखले ५२, कुशल मल्लले ३५, रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन जोडे ।

Tags :
प्रतिक्रिया दिनुहोस