इजरायलले इरानलाई आक्रमण गरेमा सबैखाले साथ दिने अमेरिकाको भनाई « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इजरायलले इरानलाई आक्रमण गरेमा सबैखाले साथ दिने अमेरिकाको भनाई


२९ चैत्र २०८०, बिहिबार


काठमाडौँ । इरानले इजरायललाई आक्रमण गरेमा अमेरिकाले इजरायललाई सबै खालको साथ दिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

इरानको महावाणिज्य दूतावासमा दश दिन अगाडि इजरायलले रहेको सैन्य हमलाको विरोधमा इरानले जवाफी आक्रमण गर्न लागेको समाचारका बिच बाइडेनको यस्तो भनाइ आएको हो ।

बीबीसीका अनुसार इरानी आक्रमणमा इजरायल परेमा अमेरिकाले साथ दिने भन्दै बाइडेनले भनेका छन्, ‘इजरायलको सुरक्षाको रक्षाको लागि हामीले गर्नुपर्ने सबै थोक गर्न तयार छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस