डोल्पामा आगो निभाउने क्रममा ४ सैनिक घाइते « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

डोल्पामा आगो निभाउने क्रममा ४ सैनिक घाइते


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । डोल्पामा वनमा लागेको आगो निभाउने क्रममा चार जना सैनिक घाइते भएका छन् ।

ठूलीभेरी नगरपालिका-४ मा रहेको मष्टा भवानी सामुदायिक वनमा आगो निभाउँदा देवीदक्त गण ‘क’ का चार सैनिक घाइते भएको जनाइएको छ ।

घाइते सैनिकलाई उपचारको लागि डोल्पा जिल्ला अस्पताल लगिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस