बारा, रौतहट, महोत्तरी, धनुषा, सर्लाहीलगायत जिल्लाका प्रहरी प्रमुखसहित १६ एसपीको सरुवा  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बारा, रौतहट, महोत्तरी, धनुषा, सर्लाहीलगायत जिल्लाका प्रहरी प्रमुखसहित १६ एसपीको सरुवा 


२३ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक(एसपी)हरुको सरुवा गरिएको छ । 

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले तराईका केही जिल्लासहित मातहतका निकायमा कार्यरत एसपीहरूको सरुवा गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस