मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउँसो एक बजेका लागि बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस