एमाले-माओवादीसहितको गठबन्धनलाई साथ दिने नाउपाकाको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले-माओवादीसहितको गठबन्धनलाई साथ दिने नाउपाकाको निर्णय


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने निर्णय भएको छ ।

संस्थापक केन्द्रीय सदस्यहरूको बैठकले माओवादी एमालेसहितको गठबन्धनलाई साथ दिने निर्णय गरेको हो ।

बहुमत केन्द्रीय सदस्यहरूले नयाँ गठबन्धनलाई साथ दिने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस