कानुन समितिको बैठक स्थगित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कानुन समितिको बैठक स्थगित


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । आज बिहानका लागि बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) टुङ्ग्याउन सोमबार बिहान ७ :४५ बजे कानुन समितिको बैठक बोलाइएको थियो ।

 आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको छलफलमा दुवै नेता टीआरसी टुङ्ग्याउन सहमत भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस