सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा चरित्र हत्या गरेको आरोपमा पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा चरित्र हत्या गरेको आरोपमा पक्राउ


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । सामाजिक अभियन्ता भन्दै युट्युवहरुमा जथाभावी अभिव्यक्ति दिँदै हिड्ने शर्मिला वाइबा पक्राउ परेकी छिन्।

कुटपिट तथा अङ्गभङ्ग मुद्दामा सिन्धुपाल्चोक प्रहरीले बुधवार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो । रोसन खतिवडाको जाहेरीका आधारमा काठमाडौँ परिसरले पक्राउ गरी पठाई दिन गरेको अनुरोधपछि बाइवालाई पक्राउ गरिएको प्रहरी अधिकारीले प्रशासनलाई जानकारी दिए ।

वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएसँगै काठमाडौँ प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई नियन्त्रणमा लिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस