क्यानडाविरुद्ध ब्याटिङमा नेपाल (फोटो फिचर) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

क्यानडाविरुद्ध ब्याटिङमा नेपाल (फोटो फिचर)


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडा र नेपालले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।

Tags :
प्रतिक्रिया दिनुहोस