खाद्य व्यवस्थाले माग्यो विभिन्न तहका लागि आवेदन (सूचनासहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

खाद्य व्यवस्थाले माग्यो विभिन्न तहका लागि आवेदन (सूचनासहित)


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

कम्पनीले आज एक सूचना जारी गर्दै नवौँदेखि चौथो तहसम्मका लागि दरखास्त मागेको हो । 

 तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदपूर्ति गरिने जनाएको छ । आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ । 

तोकिएको दस्तुर तिरेर माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ २५ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस