काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


२१ पुस २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।  बैठक केन्द्रीय कार्यालय सानेपामा  दिउँसो १ बजे बस्नेछ । 

बैठकमा पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न आह्वान गरिएको बताए ।

पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस