एमाले अध्यक्ष ओलीसँग भारतीय विदेशमन्त्री जयशंकरको भेट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले अध्यक्ष ओलीसँग भारतीय विदेशमन्त्री जयशंकरको भेट


१९ पुस २०८०, बिहिबार


काठमाडौँ । भारतका विदेशमन्त्री एस जयशंकरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

बिहीबार अपराह्न उनीहरूबीच द्वारिका होटलमा मैत्रीपूर्ण भेटवार्ता भएको हो । भेटमा नेपाल-भारत सम्बन्धसहितका विषयमा छलफल भएको छ ।

भारतका विदेशमन्त्री जयशंकर नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस