त्रिविमा हुने राजनीतिक भागवण्डाविरुद्ध सङ्घर्ष गर्ने अनेरास्ववियुको घोषणा « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

त्रिविमा हुने राजनीतिक भागवण्डाविरुद्ध सङ्घर्ष गर्ने अनेरास्ववियुको घोषणा


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटी कीर्तिपुरले राजनीतिक भागबन्डाविरुद्ध सङ्घर्ष घोषणा गरेको छ ।

बिहीबारदेखि अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले प्रधानमन्त्री कुलपति हुने व्यवस्था खारेज, बोर्ड अफ ट्रष्टमार्फत विश्वविद्यालय सञ्चालन र राजनीतिक भागबन्डा अन्त्य गरी मुख्य तीन विषयमा सङ्घर्ष सुरु गरेको हो ।

आज त्रिवि विश्वविद्यालय केन्द्रिय क्याम्पसमा कालो झ्ण्डा लगाएर विरोध सुरु गरेको अनेरास्ववियुका महासचिव नरेश रोकायाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस