त्रिविमा हुने राजनीतिक भागवण्डाविरुद्ध सङ्घर्ष गर्ने अनेरास्ववियुको घोषणा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

त्रिविमा हुने राजनीतिक भागवण्डाविरुद्ध सङ्घर्ष गर्ने अनेरास्ववियुको घोषणा


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटी कीर्तिपुरले राजनीतिक भागबन्डाविरुद्ध सङ्घर्ष घोषणा गरेको छ ।

बिहीबारदेखि अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले प्रधानमन्त्री कुलपति हुने व्यवस्था खारेज, बोर्ड अफ ट्रष्टमार्फत विश्वविद्यालय सञ्चालन र राजनीतिक भागबन्डा अन्त्य गरी मुख्य तीन विषयमा सङ्घर्ष सुरु गरेको हो ।

आज त्रिवि विश्वविद्यालय केन्द्रिय क्याम्पसमा कालो झ्ण्डा लगाएर विरोध सुरु गरेको अनेरास्ववियुका महासचिव नरेश रोकायाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस