अख्तियारद्वारा भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

अख्तियारद्वारा भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पुनरावेदन


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिएको हो

उक्त मुद्दामा चन्द्रनारायण यादव र राधा कुमारी यादव प्रतिवादी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस