नेपालले गुमायो दोस्रो विकेट « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेपालले गुमायो दोस्रो विकेट


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रूपमा नेपालले भीम सार्कीलाई गुमाएको छ । जम्मा ७ रन जोडेका उनी १५।६ ओभरमा रवीन्द्र जडेजाको बलमा आउट भएका हुन् ।

नेपालका ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका छन् । आशिफ शेख २८ रन बनाएर क्रिजमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस