प्रि-ओपन सेसनमा नेप्से १.३९ अंकले घट्यो  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रि-ओपन सेसनमा नेप्से १.३९ अंकले घट्यो 


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ ।  प्रि-ओपन सेसनमा आज नेप्से सूचक १.३९ विन्दुले घटेको छ। नेप्से सूचक घटेसँगै २०४४.०४ अंकमा अडिएको छ । 

यस अवधिमा ७ लाख ३५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १० कम्पनीको १८ सय २८ कित्ता सेयर कारोबार भएको हो।

यस सेसनमा कुल ३० पटक सेयर कारोबार भएको हो। २ कम्पनीको मूल्य बढ्दा ७ वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस