महिला विश्वकप फुटबल :इग्ल्याडले हैटीलाई हरायो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

महिला विश्वकप फुटबल :इग्ल्याडले हैटीलाई हरायो


६ श्रावण २०८०, शनिबार


काठमाडौँ । महिला विश्वकप फुटबलमा इग्ल्याडले विजयी शुरुवात गरेको छ।  

समूह डी अन्र्तगत आजको  भएको खेलमा इग्ल्याडले हैटीलाई १ -० गोल अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो। इग्ल्याडका लागि एक मात्र गोल जर्जीया स्टेनवेले २९ औ मिनेटमा पेनाल्टी मार्फत गोल गरेकी हुन। 

Tags :
प्रतिक्रिया दिनुहोस