सुनचाँदीको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुनचाँदीको मूल्य बढ्यो, आज तोलामा कति ?


१९ असार २०८०, मंगलबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर तोलामा १ लाख १० हजार ४०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम छ ।

यस्तैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस