सुनको मूल्य घट्यो, आज तोलामा कति? « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति?


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा १ सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार भने १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले घटेर तोलामा १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, चाँदीको मूल्य भने १० रुपैयाँले घटेर तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस