अर्थमन्त्री डा. महतले बजेटमाथि उठेको प्रश्नको जवाफ दिने « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

अर्थमन्त्री डा. महतले बजेटमाथि उठेको प्रश्नको जवाफ दिने


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि दिउँसो १ बजेका लागि बस्ने भएको छ ।

बैठकमा अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

जेठ १५ गते प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफल हिजो सकिएपछि आज अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस