रामदेव खप्तडको ब्राण्ड एम्बेस्डर बन्न इच्छुक  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रामदेव खप्तडको ब्राण्ड एम्बेस्डर बन्न इच्छुक 


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । भारतीय धार्मिक गुरु रामदेवले आफू खप्तडको ब्राण्ड एमबेस्डर बन्न इच्छुक रहेको बताएका छन् ।

खप्तडमा आजदेखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै धार्मिक गुरु रामदेवले विकास र प्रचार तथा प्रवर्द्धनको लागि आफू खप्तडको ब्राण्ड एमबेस्डर बन्न इच्छुक रहेको बताएका हुन् ।

उनले भने, ‘निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्छु, तपाईँले गरेका हरेक काममा मेरो सहयोग हुन्छ ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस