आरके स्वीट्समा महानगरको ताला « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

आरके स्वीट्समा महानगरको ताला


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आरके स्वीट्समा ताला लगाएको छ ।

स्वीट्सले जमिन मुनिको तलामा पसल सञ्चालन गरेको भन्दै महानगरले ताला लगाएको हो ।

जमिन मुनिको तलामा कि पार्किङ गर्नुपर्ने की गोदाम राख्नुपर्ने भए पनि मिठाइ पसल सञ्चालन गरेको भएर ताला लगाएको महानगरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस