महिला टि-२० क्रिकेट :  चौथो खेलमा नेपालले आज मलेसियासँग भिड्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महिला टि-२० क्रिकेट :  चौथो खेलमा नेपालले आज मलेसियासँग भिड्दै


२० जेष्ठ २०८०, शनिबार


काठमाडौँ ।  नेपालले चौथो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आज (शनिबार) मलेसियासँग खेल्दैछ । 

 खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे बांगीमा सुरु हुनेछ ।

पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल २-१ को अग्रतामा छ ।

नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

मलेसियासँग २१ गते नेपालले पाँचौं तथा अन्तिम खेल खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस