एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ १९ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाएका हुन् ।

यसअघि वैशाख अन्तिम साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले २०८० साललाई सङ्गठन सुदृढीकरण वर्षका रूपमा अघि बढाउने र त्यसका लागि सबै केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीसहित फरक भूगोलमा पठाउने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस