प्रधानमन्त्री निवासमा प्लास्टिकका पानीका बोत्तल निषेध, बालेनले भने -‘मेलम्चीको पानी सिधै पिउन मिल्ने व्यवस्था गर्नु’
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्लास्टिकजन्य पानीका बोत्तल प्रयोग नगर्ने व्यवस्था गर्न निर्देशन दिएका छन्। त्यसका लागि मेलम्चीको पानी सिधै पिउन मिल्ने गरी धाराको व्यवस्थापन...