जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । आज जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुँदै छ ।

बैठकमा विधान अधिवेशन, समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस