मन्त्रीसँग ११ बुँदे सहमतिपछि सांसद गौतमले तोडे अनशन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मन्त्रीसँग ११ बुँदे सहमतिपछि सांसद गौतमले तोडे अनशन


६ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । बर्दियाका-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले आठौँ दिनमा आमरण अनशन तोडेका छन् ।

बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका काँग्रेस केन्द्रीय सदस्य गौतमले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति भएपछि अनशन तोडेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस