भारत-पाकिस्तान युद्धले पार्ने प्रभावबारे समयमै गम्भीर बन्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले भारत-पाकिस्तान युद्धले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्नुपर्ने बताएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै काँग्रेसका सांसद सञ्जयकुमार गौतमले...