नदी किनारका सुकुम्वासीलाई हटाउँदै सरकार  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नदी किनारका सुकुम्वासीलाई हटाउँदै सरकार 


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । सरकारले नदी किनारामा बसोबास गर्ने सुकुम्वासीलाई हटाउने नीति लिएको छ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा भूमिहीन तथा खोला किनाराका सुकुम्वासीलाई व्यवस्थापन गर्ने उल्लेख गरिएको छ।

काठमाडौं उपत्यका लगायतका नदी किनारामा रहेका वास्तविक विपन्न र भूमिहीनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी अतिक्रमित भूमि खाली गराइने कार्यक्रम छ। 

Tags :
प्रतिक्रिया दिनुहोस