लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्ली चौधरी नियुक्त « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्ली चौधरी नियुक्त


१४ बैशाख २०८०, बिहिबार


काठमाडैँ । लुम्बिनी  प्रदेशको मुख्यमन्त्री नेपाली काँग्रेसमा डिल्ली बहादुर चौधरी नियुक्त भएका छन्। 

प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको  हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेका चौधरीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

विश्वासको मत नपाएपछि सोमबार प्रदेश प्रमुख अमिक शेरचनले लीला गिरी नेतृत्वको सरकारलाई कामचलाउ सरकारको रूपमा काम गर्न जिम्मेवारी तोकेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस