ए डिभिजन लिग : आज दुई खेल हुँदै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

ए डिभिजन लिग : आज दुई खेल हुँदै


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरू हुँदैछन् ।

एन्फा कम्प्लेक्समा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा एफसी खुमलटार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र पुलिसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस