कोरोनाका कारण थप एक जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोरोनाका कारण थप एक जनाको मृत्यु


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

१ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस