एनआइसी एसिया बैंकका संस्थापक अध्यक्ष अग्रवाल सम्मानित  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एनआइसी एसिया बैंकका संस्थापक अध्यक्ष अग्रवाल सम्मानित 


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । एनआइसी एसिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा उद्योगी व्यवसायी जगदीशप्रसाद अग्रवाल सम्मानित भएका छन्।

बैंकका प्रमुख सल्लाहकारसमेत रहेका उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले  ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस