आज विश्वकै प्रदूषित सहर काठमाडौँ  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

आज विश्वकै प्रदूषित सहर काठमाडौँ 


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ विश्वका प्रदूषित सहरको पहिलो स्थानमा देखिएको छ ।

काठमाडौँ सहर विश्वको प्रदूषित सहरको पहिलो स्थानमा परेको एअर क्वालिटी इन्डेक्सले देखाएको हो । 

एक्युआइका अनुसार काठमाडौँको एयर भिजुअल सूचक आइक्यु १९६ रहेको छ।

एअर भिजुअल सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस