स्वस्थ भएर म छिट्टै नेपाल फर्किनेछु : चन्द्र भण्डारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्वस्थ भएर म छिट्टै नेपाल फर्किनेछु : चन्द्र भण्डारी


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताएका छन् । 

मुम्बई को नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीले शुक्रबार नयाँ वर्ष २०७९ सालको शुभकामना सन्देश दिँदै आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताएका हुन्।

स्वास्थ्यको कारणले आफू नयाँ वर्षमा सहभागी हुन नसकेको बताउदै उनले स्वास्थ्यमा सुधार भपछि छिट्टै स्वदेश फर्किनेबताए।

Tags :
प्रतिक्रिया दिनुहोस