सकियो मन्त्रिपरिषद् बैठक  « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

सकियो मन्त्रिपरिषद् बैठक 


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको बैठकले नियमितसँगै केही प्रशासनिक निर्णय गरेको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस