सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार सुनको मूल्य तोलामा १ लाख ९ हजार ३ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस