सर्भर ह्याक गरेको आरोपमा युवक पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सर्भर ह्याक गरेको आरोपमा युवक पक्राउ


२४ चैत्र २०७९, शुक्रबार


पक्राउ

काठमाडौँ । नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१० का २१ वर्षीय सागर ढकाल छन् ।

जिल्ला अदालत, काठमाडौँले अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस