रसुवागढी-केरुङ नाका पूर्ण रूपमा सञ्चालनमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रसुवागढी-केरुङ नाका पूर्ण रूपमा सञ्चालनमा


१८ चैत्र २०७९, शनिबार


काठमाडौँ । रसुवागढी-केरुङ नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार शनिवारबाट उक्त नाका पूर्ण रूपमा सञ्चालनमा आएको हो । 

नेपाल-चीन सीमा व्यापार संयन्त्रको मार्च २९ गते बसेको बैठकअनुसार नाका पूर्ण रूपमा सञ्चालनमा आएको हो। 

सचिव मधुकुमार मरासिनी र तिब्बत स्वशासित क्षेत्र, चीनका उपाध्यक्ष सिलांग निमाले संयुक्त रूपमा नाका पुनःसंचालनको घोषणा गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस