पुल्चोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियुको अर्याल विजयी  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पुल्चोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियुको अर्याल विजयी 


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । पुल्चोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियुका विराज अर्याल निर्वाचित भएका छन् । यस्तै सचिवमा अखिल क्रान्तिकारीका विज्ञान प्रधान निर्वाचित भएका छन् । 

निर्वाचन समितिले आधिकारिक निर्णय भने सार्वजनिक गरेको छैन । पुल्चोकमा विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो । जसले गर्दा मत परिणाम चाडै सार्वजनिक भएको हो । 

पुल्चोकमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको तर्फबाट छुट्टाछुट्टै प्यानल भएर चुनाव लडेका थिए । त्यस्तै २ जना बागी समेत उठेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस