प्रचण्डलाई भोट दिएर सत्तापक्षमा बस्ने नेकपा एसको निर्णय « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रचण्डलाई भोट दिएर सत्तापक्षमा बस्ने नेकपा एसको निर्णय


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेकपा एसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।

आइतबार बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिँदै सत्तापक्षमा बस्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभामा एकीकृत समाजवादी पार्टीका १० जना सांसद रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस