उपराष्ट्रपति यादवले भोलि शपथ लिदै « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

उपराष्ट्रपति यादवले भोलि शपथ लिदै


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार शपथ लिने भएका छन् ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यादवलाई शपथ गराउने भएका हुन् । यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

निर्वाचन आयोगले आज दिउँसो ४ बजे उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस