डर्टमण्डलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डर्टमण्डलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० ले हराउँदै समग्रमामा २-१ को जितसहित चेल्सीले अन्तिम ८ मा स्थान बनाएको हो ।

पहिलो लेगमा १-० ले पराजित भएको चेल्सीले दोस्रो लेगमा घरेलु मैदानमा पनारगमन गर्द जित निकालेको हो ।

स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि रहिम स्टर्लिङले ४३औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि काऐ हाभार्टले ५३औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस