ओखलढुङ्गामा वृद्ध दम्पतीको शव फेला  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ओखलढुङ्गामा वृद्ध दम्पतीको शव फेला 


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ। ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव भेटिएको छ ।

मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षीया बेदुकाको घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उक्त घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस