परराष्ट्रमन्त्री पौड्याल र बेलायती राजदूत पोलिटबीच भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

परराष्ट्रमन्त्री पौड्याल र बेलायती राजदूत पोलिटबीच भेटवार्ता


१० माघ २०७९, मंगलबार


काठमाडौँ । परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच मंगलबार भेटवार्ता भएको छ ।

नवनियुक्त परराष्ट्रमन्त्री पौड्याललाई भेट्न बेलायती राजदूत पोलिट सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेकी थिइन् ।

उनीहरुबीच दुई देशको आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस