राजेन्द्र लिङ्देन बालकोटमा, ओलीसँग छलफल जारी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राजेन्द्र लिङ्देन बालकोटमा, ओलीसँग छलफल जारी 


१० पुस २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन बालकोट पुगेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित छलफल गर्न नि बालकोट पुगेका हुन् ।

बालकोट स्रोतका अनुसार अहिले वर्तमान राजनीतिक परिस्थिति र सरकार गठबन्धनका विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको छ ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटेको छैन । लिङ्देनसँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि बालकोट जाने तयारीमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस