नेपाल पारवहन तथा गोदान व्यवस्था कम्पनीले माग्यो कर्मचारी « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

नेपाल पारवहन तथा गोदान व्यवस्था कम्पनीले माग्यो कर्मचारी


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

शुक्रबार प्रकाशित सूचनाअनुसार कम्पनीले शाखा अधिकृत, वरिष्ठ सहायक, खेला र प्राविधिक पदमा कर्मचारी माग गरेको हो ।

स्थायी पदपूर्ति हुने उक्त जागिरका लागि इच्छुक उम्मेदवारले २१ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।

हेर्नुस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस