सैनिक अस्पतालहरूका लागि करारमा कर्मचारी माग « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सैनिक अस्पतालहरूका लागि करारमा कर्मचारी माग


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । सैनिक कल्याणकारी निर्देशनालयले सैनिक अस्पतालहरूका लागि आवश्यक जनशक्ति करार सेवामार्फत पूर्ति गर्न कर्मचारी माग गरेको छ ।

आवश्यक योग्यता पुगेका इच्छुक नेपालीलाई १५ दिनभित्र सम्बन्धित सैनिक अस्पतालमा दरखास्त फारम भर्न निर्देशनालयले एक सूचना प्रकाशित गर्दै आव्हान गरेको हो ।

वीरेन्द्र अस्पताल छाउनी, सैनिक अस्पताल इटहरी, सैनिक अस्पताल पोखरा, सैनिक अस्पताल नेपालगञ्ज, फिल्ड अस्पताल बर्दिवास र फिल्ड अस्पताल धनगढीमा कर्मचारी आवश्यक रहेको निर्देशनालयले जनाएको छ ।

हेर्नुस् सुचना :

Tags :
प्रतिक्रिया दिनुहोस