नवनिर्वाचित सांसदको शपथअघि संसद भवनमा सर्वदलीय बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नवनिर्वाचित सांसदको शपथअघि संसद भवनमा सर्वदलीय बैठक


७ पुस २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणअघि संसद भवन नयाँ वानेश्वरमा सर्वदलीय बैठक सुरु भएको छ ।

ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बोलाएको बैठकमा संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी भएको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाका २७४ सांसदलाई ज्येष्ठ सदस्य जवराले सपथ ग्रहण गराएपछि सांसदहरुको सम्मानमा चियापन कार्यक्रम राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस